Home समाचार पूर्वमन्त्री बिना मगर जनताको दुःख बुझ्न बाडी प्रभाबित क्षेत्रमा

पूर्वमन्त्री बिना मगर जनताको दुःख बुझ्न बाडी प्रभाबित क्षेत्रमा

260
0

काठमाण्डौ कार्तिक ८ ! पूर्व खानेपानी मन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेतृ एवं कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतान्तरले विजयी सांसद बीना मगर बाडी प्रभाबित क्षेत्रको निरिक्षण तथा पीडामा परेका जनतासंग भेट गर्न बेरौरी नगरपालिका पुगेकी छन ।

मगर केपी शर्मा ओली नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट मन्त्री बनेकी थिइन । हाल उनी जनताको सेवा गर्न फिल्ड मै जनताको पीर मार्का बुझ्न बेरौरी पुगेकी हुन ।

 

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here