Home अर्थ बजार मंगलबार सुन तोलामा २०० रुपैयाँले गिरावट आएको छ

मंगलबार सुन तोलामा २०० रुपैयाँले गिरावट आएको छ

168
0

काठमाडौँ कार्तिक २३ l मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

कार्तिक २३ गते सुन तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ l

चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम रहेको छ l चादीको भाउ भने स्थिर रहेको सुनचादी नेपाल ब्यबसायी महासंघले जनाएको छ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here