Home मुख्य बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस

बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस

229
0

काठमाडौँ माघ ३ ! धर्मशालामा महँगो होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम बहादुर आलेको  प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गठन गरेको छानविन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको छ ।

सरकारी अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, वताससँग मात्रै मिल्ने गरी मापदण्ड बनाएर ठेक्का गरेको, सम्झौता विपरीत बेड संख्या थपेको, दररेट राखेर धर्मशाला सञ्चालन गरिएको, स्वीकृतिविना संरचनाहरू थप गरिएको, धर्मशालाभित्र विभिन्न कार्यालयहरू राखेको, समयमै भाडा नबुझाएको लगायतका कारण सहित सम्झौता रद्ध गर्न सिफारिस गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here