नेपालका कृषि मेशिनरी उत्पादक तथा बिक्रेताहरुले प्रकाशन गरेको कृषि मेशिनरीहरुको अधिकतम खुद्रा मूल्य तोकेका छन् l कृषि उत्पादन गर्दा लाग्ने विभिन्न खालका औजारहरू को अधिकतम (MRP) मुल्य तोकिएकोले कृपया कृषकहरुले यसैलाई आधार मानेर खरिद गर्न सकिने नेपाल कृषि तथा पशिपन्छी विकास मन्त्रालय कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रबर्द्धन केन्द्रले जानकारी दिएको छ l
Home कृषि नेपालका कृषि मेशिनरी उत्पादक तथा बिक्रेताहरुले प्रकाशन गरेको कृषि मेशिनरीहरुको अधिकतम खुद्रा...










