Home अन्तर्राष्ट्रिय भिजिट भिजामा खाड़ी मुलुक जान रोक

भिजिट भिजामा खाड़ी मुलुक जान रोक

123
0

काठमाडौं माघ ७ !  कोरोना संक्रमणका कारण भिटिज भिसामा मलेसिया लगायत खाडी मुलुक जान रोक लगाउने गृह मन्त्रालयले  निर्णय गरेको छ ।

बढ्दो कोरोना संक्रमणका कारण विचल्लीमा पर्ने नेपालीको संख्या बढेको गएको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here