Home मुख्य एमालेले सचिवालय बैठक बारे कार्यसूची तय गर्दै

एमालेले सचिवालय बैठक बारे कार्यसूची तय गर्दै

222
0

काठमाण्डौ जेष्ठ २९ ! नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठक डाकेको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्न बैठक बस्न लागेको हो ।

बैठकमा हालै सम्पन्न स्थानीय निर्वाचनको समीक्षा, नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल भई कार्यसूची तय हुने एक नेताले जानकारी दिए ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here