Home निर्वाचन नेकपा (एकिकृत समाजवादी) ले अछाम १ बाट खोल्यो पहिलो खाता

नेकपा (एकिकृत समाजवादी) ले अछाम १ बाट खोल्यो पहिलो खाता

133
0

काठमाडौं मङ्सिर ७! नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा अछामको क्षेत्र नं १ बाट खाता खोलेको छ । अछामको क्षेत्र नम्बर–१ मा समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी हुनुभएको हो।

कुवँरले १९ हजार ५३४ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नुभयो ।

२१ क्षेत्रमा उम्मेद्वार उठाएको एकीकृत समाजवादीले अहिलेसम्मको मतगणना अनुसार १ क्षेत्रमा विजयी हुँदा ६ क्षेत्रमा अग्रता कायम गरेको छ ।

प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये २१ स्थानमा मात्र उमेद्वारी दिएको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here