Home अर्थ बजार ठाकुर महतो सहित चार नेता जसपाबाट निष्कासित अर्थ बजारकृषिखानपानखेलकुदधार्मिकपत्रपत्रिकाबाटमनोरञ्जनरोचकविश्वसमाचारस्वास्थ्य ठाकुर महतो सहित चार नेता जसपाबाट निष्कासित By सुराकी खबर - June 1, 2021 275 0 FacebookTwitterWhatsAppTelegramViber काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ।