Home खेलकुद नेपाल क्यानडासँगको वार्मअप म्याच ६३ रनले पराजित

नेपाल क्यानडासँगको वार्मअप म्याच ६३ रनले पराजित

262
0

काठमाडौं जेठ १५ ! आइसिसी पुरुष विश्वकप टी-20 वार्मअप खेलमा नेपाल क्यानडासँगको ६३ रनले पराजित भएको छ। निर्धारित ओभरमा १८४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १२० रन जोड्न सक्यो।

कुशल मल्ल बाहेक कुनै पनि ब्याटिङ्ग लाइन चल्न नसक्दा नेपालले हार बेहोरेको छ ।अर्को खेल अमेरिका सँग हुनेछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here