Home अर्थ बजार बुधवार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि

बुधवार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि

254
0

काठमाडौं । नेपाली बजारमा बुधवार सुन र चाँदीको मूल्य सामान्य रुपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर १ लाख ७३ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य १ लाख ७३ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। मंगलवार तोलामा १ हजार ८८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधवार १ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here