Home समाचार प्रहरीबाट फुत्किएर प्रदर्शनस्थलमा पुगे सांसद दीपक सिंह

प्रहरीबाट फुत्किएर प्रदर्शनस्थलमा पुगे सांसद दीपक सिंह

236
0

काठमाडौं वैशाख ७ ! राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह प्रहरीबाट फुत्किएर प्रदर्शनस्थलमा पुगेका छन्।

केहीबेरअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाही सिंहदरबार क्षेत्रमा रहेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। तर सांसद दीपक सिंह भने पक्राउबाट जोगिँदै प्रदर्शनस्थलतर्फ पुगेका हुन्।

राप्रपाले वर्तमान सरकारको विरोधमा आज सिंहदरबार आसपास विरोध प्रदर्शनको आयोजना गरेको हो ।

#आन्दोलन #राप्रपा #पुलिस #सरकार

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here