काठमाडौं वैशाख २०! शुक्रबार सरकारले वर्षभरि गरिने कामको फेहरिस्त सहितको नीति तथा कार्यक्रमको घोषणा गरेको छ ।
काँग्रेस र एमाले मिलेर बनेको दुईतिहाइको सरकारको नीति तथा कार्यक्रममा खास महत्वकांक्षा योजना भने देखिँदैन । यद्यपि पुराना योजनाहरुलाई समापन गर्ने संकल्प भने गरेको छ।
तलको लिङ्कमा गएर हेर्नुहोस आर्थिक वर्ष २०७२/२०७३को नीति तथा कार्यक्रम










