Home समाचार प्रधानमन्त्री द्वारा मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री द्वारा मन्त्रिपरिषद् विस्तार

163
0

काठमाडौं, जेठ २७ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् l नेकपा एमालेबाट ६ मन्त्री १ राज्यमन्त्री र जनता समाजबादी पार्टी महन्त ठाकुर समूह बाट १ मन्त्री गरि ८ मन्त्री थपिएका छन् l

योसंगै मन्त्रिपरिषद्को संख्या २५ पुगेको छ l जसमा ३ उपप्रधानमन्त्री १८ मन्त्री र ३ राज्य मन्त्री नियुक्ति भएका  छन् l मन्त्रिपरिषद्को नाम सहित मन्त्रालय पूर्ण (बिज्ञप्तिसहित)

यसै गरि प्रधानमन्त्री ओलीले शक्तिशाली मन्त्रीमा खगराज अधिकारीलाइ गृहमन्त्री सुम्पेका छन् यसघि गृहमन्त्रीमा युवा नेता महेश बस्नेत को नाम चर्चामा थियो l यसै बीच पुर्व गृहमन्त्री बादल पत्नी नैन कला थापाले विस्तारित मन्त्रिपरिषदमा  संचार तथा प्रबिधि मन्त्रीको जिम्मेवारी पाएकी छिन l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here