Home स्वास्थ्य पछिल्लो २४ घन्टामा ५,२९३ जना कोरोना संक्रमित निको भए

पछिल्लो २४ घन्टामा ५,२९३ जना कोरोना संक्रमित निको भए

102
0

काठमाडौँ जेठ २७ l पछिल्लो २४ घन्टामा  ५ हजार २ सय ९३ जना कोरोना संक्रमित सन्चो भएर घर फर्केका छन् l

यसै गरी पछिल्लो २४ घन्टामा देशभर ३ हजार सात सय ४९ जना कोरोना संक्रमित थपिएका छन् l यस्तै थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l

हालसम्म नेपालमा ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here