Home मुख्य सम्पर्क बिहीन जहाज लेतेपहाडमा दुर्घटनाग्रस्त फेला

सम्पर्क बिहीन जहाज लेतेपहाडमा दुर्घटनाग्रस्त फेला

253
0

काठमाण्डौ जेष्ठ १५ ! पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दुर्घटना ग्रस्त भएको पुष्टि भएको छ । जहाजमा चालकदलका ३ सदस्य सहित अन्य १९ जना यात्रु गरि जम्मा २२ जना सवार थिए, जहाज लेते माथिको पहाडमा दुर्घटनाग्रस्त भएको छ । सबैको मृत्यु भएको पुष्टि भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बिमानमा सबार यात्रुको विवरण –

चालक दलका सदस्यहरु :-
१.क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा

यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर

दुर्घटनाको कारण खुल्न भने बाँकी रहेको जनाइएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here