Home मुख्य प्रतिनिधि सभाले नीति तथा कार्यक्रम पारित गर्ने  कार्यसूची तय

प्रतिनिधि सभाले नीति तथा कार्यक्रम पारित गर्ने  कार्यसूची तय

263
0

काठमाडौँ जेठ ११ !  शुक्रबार प्रतिनिधि सभाले नीति तथा कार्यक्रम पारित गर्ने  कार्यसूची तय गरेको छ । सभामुख देवराज घिमिरेसँगको समन्वयमा संसद् सचिवालयले शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको उल्लेख गर्नुभएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची तय भएको संसद सचिवालय ले जानकारी गराएको छ। छलफल पश्चात त्यसक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने तय भएको छ l

बैठकमा नेपाली कांग्रेसले अबरोध गर्ने नगर्ने कुनै प्रतिक्रिया आएको छैन l सहकारी प्रकरणको छानविन समितिको लागि गठित कार्यदलमा सहमति जुट्न सकेको छैन l हिजो बसेको कार्यदलको बैठक ११ बजे अगाबै बैठक बस्ने सहमति भएको थियो l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here