भिजिट भिजामा खाड़ी मुलुक जान रोक

काठमाडौं माघ ७ !  कोरोना संक्रमणका कारण भिटिज भिसामा मलेसिया लगायत खाडी मुलुक जान रोक लगाउने गृह मन्त्रालयले  निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणका कारण विचल्लीमा पर्ने नेपालीको संख्या बढेको गएको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

Continue Reading

भारतमा ठुलो दुर्घटना सेना प्रमुख रावतको मृत्यु( भिडियो सहित)

काठमाण्डौ मंसिर २२ ! भारतका सेना प्रमुख विपिन रावत  पत्नीसहित अन्य ११ जनाको हेलीकॉप्टर दुर्घटनामा मृत्यु भएको छ। वायु सेनाले रावतसवार रहेको एमआई-१७भी५ सैनिक हेलिकप्टर आज करिब १२ बजे दिउँसो दक्षिण भारतको कुन्नूरनजिकै दुर्घटनाग्रस्त भएको जनाएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमा रक्षा प्रमुख रावतको असामयिक मृत्युमा दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा […]

Continue Reading

रेल दुर्घटनाग्रस्त

काठमाण्डौ । सोमवार बिहान पाकिस्तानमा दुईओटा एक्सप्रेस रेल दुर्घटना भएको छ जसमा दर्जनौ घाइते र दुइजना को मृत्यु भएको अंतरास्ट्रीय समाचार संस्था ap ले बताइएको छ । यो दुर्घटना दक्षिणी पाकिस्तानको सिन्ध प्रान्तमा भएको थियो जब मिल्लत एक्स्प्रेस पछाडि झरेको थियो र सर सय्यद एक्सप्रेस ट्रेनले त्यसको केही समयपछि ठक्कर दियो। प्रारम्भिक रेलमार्गको कारण र […]

Continue Reading

फ्रान्सद्वारा चिकित्सा उपकरण हस्तान्तरण

कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा ऐक्यबद्धता जनाउँदै फ्रान्स सरकारले नेपाललाई चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालका लागि फ्रान्सका राजदूत फ्रन्स्वाँ जाविये लेजेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । फ्रान्सेली राजदूतले मन्त्री त्रिपाठीलाई पाँच लाख चार हजार थान एफएफपिटू मास्क, २० […]

Continue Reading