Home अर्थ बजार आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा

आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा

215
0

काठमाडौँ मङ्सिर १९ ! आइतवार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा झरेको छ l साताको पहिलो दिन नै भारी अंकले घटेको हो l नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से नै घटेको छ ।

आइतबार कुल २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो । आइतवार कारोबार रकम ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ मा झरेको छ l यसदिन सबै समूहको परिसूचक ओरालो लागेको छ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here