Home मुख्य नेपाली कांग्रेसको दोस्रो चरणको मतदान सम्पन्न

नेपाली कांग्रेसको दोस्रो चरणको मतदान सम्पन्न

109
0

काठमाण्डौ मंसिर २८ ! नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भएको सभापति पदको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । अब मतगणना केही बेरमा सुरु हुने कांग्रेस पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दिउँसो ३ः ३० बजेदेखि सुरु भएको मतदान  राति ९ बजे सम्पन्न भएको हो ।

सोमबार भएको निर्वाचनमा सभापति पदका सबै उमेदवारले ५० प्रतिशत कटाउन नसकेपछि कांग्रेस पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको  मतदान भएको हो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here