Home खेलकुद अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना अन्तिम ८ मा प्रवेश

अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना अन्तिम ८ मा प्रवेश

143
0

काठमाडौं मङ्सिर १८ ! अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरे सँगै अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गरेको छ। यो सँगै नकआउट चरणको खेलमा अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी पहिलो गोल गरेका थिए भने जुलियन अल्भारेजले दोस्रो गोल गरेका थिए।

खेलको ३५ औँ मिनेटमा मेस्सीले उत्कृष्ठ गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। खेलको ५७ औँ मिनेटमा अल्भारेजले अग्रतालाई दोब्बर बनाए।

यस्तै अर्जेन्टिनाका इन्जो फर्नान्डेजले खेलको ७७ औँ मिनेटमा गरेको आत्मघाती गोलका कारण अस्ट्रेलियाले एक गोल फर्कायो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here