Home मुख्य कोशीमा राजनीतिक खिचातानी, मुख्यमन्त्रीमा कार्की

कोशीमा राजनीतिक खिचातानी, मुख्यमन्त्रीमा कार्की

273
0
?????? ??? ? ?? ?????? ?????? ??????? ????????? ?????????????? ??????????? ????????? ?????? ?????? ???????? ???????? ?????????? ?????? ???????? ?? ??? ?????????? ??? ?????? ????? ? ?????? ? ???? ????? ÷????

विराटनगर ! नेकपा एमालेका हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीको जिम्मेवारीको पदभार ग्रहण गरेका छन् । यस  सँगै माओवादी संसदीय दलबाट महत्वपूर्ण समर्थन प्राप्त गर्दै कार्की मुख्य मन्त्री भएका हुन्। माओवादी प्रदेश संसदीय नेता इन्द्रबहादुर आङ्बोले कार्कीको उम्मेदवारीलाई पुर्ण समर्थन गरेका थिए।

कार्की सहित थप दुई जना मन्त्रीले सपथ ग्रहण गर्नु  भएको छ ।माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगरले मन्त्री भएका छन्।  ग्रहण गर्नासाथ मन्त्रीपरिषद् बैठक आजै बसेको छ । बैठकले

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here