Home खेलकुद प्ले अफमा पुग्न अन्तिम प्रयासमा आरसिबी

प्ले अफमा पुग्न अन्तिम प्रयासमा आरसिबी

143
0

काठमाडौँ ! चालु सिजनको १७ औं संस्करण आइपिएल क्रिकेट प्रतियोगिताको प्ले अफमा पुग्न रोयल चयलेन्जार बेङ्गलोरलाई कडा संघर्ष गर्न परेको छ। आज भएको खेलमा रोयल च्यालेन्जर बेङ्गलोरले दिल्ली क्यापिटल लाई ४७ रनले हराउदै प्ले अफ कायम राखेको हो ।

अब प्ले अफमा पुग्न अन्तिम खेल चेन्याई सुपर किङ्स सँग शनिवार हुनेछ। अन्तिम खेल जितेमा प्ले अफमा उक्लिनेछ । यदि हारेमा RCB यहीबाट घर फर्किनेछ । आरसीबी अन्तिम ५ खेल लगातार जित्दै भिक्ट्री कायम गर्ने टिम बन्नेछ ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here