Home मुख्य सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

134
0

काठमाडौं !  नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।

सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायीत्व, सुशासन विकास र सामाजिक सेवा प्रवाहमा विशेष ध्यान दिइने बताउनु भयो।

सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमको पुर्ण पाठ

नीति_तथा_कार्यक्रम२०८१-८२

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here