Home समाचार बुधबार सुनको भाउ प्रतितोला नौ सय रुपैयाँले बद्धि

बुधबार सुनको भाउ प्रतितोला नौ सय रुपैयाँले बद्धि

214
0

काठमाडौं जेठ ७ ! स्थानीय बजारमा बुधबार सुनको भाउ प्रतितोला नौ  सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९ सय रुपैयाँले बढेर अहिले सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ८ सय रहेको छ ।

त्यस्तै, आइतवार प्रतितोला एक लाख ४० हजार दुई सय रुपैयाँमा रहेको तेजाबी सुन अहिले प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैबीच, चाँदी तोलामा ३० रुपैयाँले बढेर सोमबार तोलाको एक हजार ९ सय १० रुपैयाँ पुगेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here