Home मुख्य कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

253
0

काठमाडौँ जेठ ८ ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले उनी बिरुद्द पक्राउ गर्न आदेश गरे पश्चात  पक्राउ पुर्जी जारी गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय धनुषाले नागरिकता दुरुपयोगको आरोपमा मुद्दा दायर गरेको थियो l उक्त मुद्दाको आधारमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी माग गरि प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुमति लिएको हो l   जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हाे।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here