Home अर्थ बजार आलु प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको भ्याट हट्ने

आलु प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको भ्याट हट्ने

124
0

काठमाडौँ जेठ १५ ! अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर(VAT) आगामी आर्थिक बर्ष देखि खारेज गरिने बताएका छन्। यसले समग्र मुल्य बृद्दी नियन्त्रणमा राख्ने बताइएको छ l

अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here