Home मुख्य भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ब्ल्याकमेलिङ

भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ब्ल्याकमेलिङ

279
0

काठमाडौं जेठ ५ ! भ्रष्टाचार विरोधी अभियन्ता हौँ भन्दै ब्ल्याकमेलिङ  गर्ने ४ जना पक्राउ गरेका छन् । प्रहरी वृत्त बौद्धले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

प्रहरीले पक्राउ गरेको ब्यक्तीहरुमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ वर्षीय राजु सुनार, वडा नं.८ बस्ने २६ वर्षीय आदर्श क्षत्री, वडा नं. १ बस्ने २० वर्षीया अस्मिता खत्री तथा वडा नं.२ बस्ने ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनीहरू माथी भिडियो बनाई अनधिकृत रुपमा ब्ल्याकमेलिङ गरेको आरोप लागेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here