Home अर्थ बजार नेपाली बजारमा सुनको मुल्यमा किन भयो यती धरै बृद्दी

नेपाली बजारमा सुनको मुल्यमा किन भयो यती धरै बृद्दी

286
0

काठमाडौं ! शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा भारी बृद्दी भएको छ l बिहिबार छापावाल तोलामा १ लाख ४२ हजार ८ सय रहेको सुनको मुल्य शुक्रबार १९ सयले बृद्दी भइ १ लाख  ४४ हजार ७ सय रुपैयामा कारोबार भईरहेको छ l

त्यस्तै चाँदीको मुल्यमा पनि तोलामा २५ रुपैयाँले बृद्दी भएको छ l चाँदी प्रतितोला १८६५ रुपैयाँमा कारोबार भईरहेको छ l

अन्तरास्ट्रिय बजारमा  भएको उतारचढावको कारण सुनमा एतीधेरै बृद्दी भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here