Home मुख्य नवनियुक्त प्रधानमन्त्री ओलीले आज सपथ ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्री ओलीले आज सपथ ग्रहण गर्ने

197
0

काठमाडौं! नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षके पी शर्मा ओलीले सोमबार सपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
चौथो पटक ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा गोपनीयताको सपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भए

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here