Home समाचार भारतमा एक निर्माण कम्पनीमा विस्फोट हुँदा नेपाली युवकको मृत्यु

भारतमा एक निर्माण कम्पनीमा विस्फोट हुँदा नेपाली युवकको मृत्यु

188
0

विस्फोटबाट उनी गम्भीर रूपमा जलेका थिए । अस्पतालमा सर्जरी भइरहेकामा शनिबार उनको मृत्यु भएको हो ।

उक्त मृत्यु घटना शिरगाउँ प्रहरी कार्यालयमा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । ती युवकको नेपालको ठेगाना खुलाइएको छैन । इन्डियन एक्सप्रेसबाट ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here