Home समाचार हाथवे इन्भेष्टमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत लाभांस वितरण गर्ने

हाथवे इन्भेष्टमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत लाभांस वितरण गर्ने

132
0
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

काठमाडौँ ! हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

बोनस शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गर्ने कम्पनीले जनाएको छ l हिओ अर्थात भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here