Home अर्थ बजार नेप्से परिसूचकमा भारी गिरावट

नेप्से परिसूचकमा भारी गिरावट

141
0

काठमाडौं ! मंगलबार नेप्से परिसूचक ५८.०८ अंकले घटेर २५८२.७३ विन्दुमा झरेको छ। करिब साढे दुई महिनापछि नेप्से पुनः २६०० विन्दुमुनि झरेको हो।
यस दिन ३२५ कम्पनीका १ करोड ११ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन २६ अंकले वृद्धि भएको नेप्से यस दिन भने गिरावटमा रह्यो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here