Home मुख्य राष्ट्रिय मानव अधिकार आयोगको विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले...

राष्ट्रिय मानव अधिकार आयोगको विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गर्न अपिल

171
0

काठमाडौं! राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना माग राख्ने क्रममा प्रदर्शन गर्न र विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गर्न अपिल गरेको छ।

आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक दल तथा सङ्गठनहरूले शक्ति प्रदर्शनको तयारी गरेको प्रति चासो व्यक्त गर्दै उक्त अपिल गरेको हो।

आयोगको विज्ञप्तिमा भनिएको छ कि, विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दा देशको संविधान र अन्तर्राष्ट्रिय कानूनी प्रावधानहरूको पालनामा संवेदनशील हुनु आवश्यक छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here