Home समाचार बैधता गुमाएको सरकारको बक्तब्यहरुको फेहरिस्त मात्र : नेपाली कांग्रेस

बैधता गुमाएको सरकारको बक्तब्यहरुको फेहरिस्त मात्र : नेपाली कांग्रेस

178
0

 

काठमाण्डौ l  नेपाली कांग्रस पार्टीको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा छाया अर्थमन्त्री मिनेन्द्र रिजालले सरकारले बैधता गुमाउदै गएको बताएका छन्  l संसदलाई छलेर ल्याएको बजेट लोकतान्त्रिक मूल्य मान्यता र पद्दति बिपरित भएको बताएका छन्  l नेपाली कांग्रेसको छाया अर्थमन्त्री मिनेन्द्र रिजाल द्वारा जारी बिज्ञप्तिमा भने  ‘योजना कार्यान्वयन गर्ने क्षमता छैन तर आकाशको जुन तारा नै खसाल्छु भन्ने भ्रमको खेती गर्न अघिल्लो निर्वाचनमा झै गरी जनमत प्रभावित गर्ने सरकारी दुरासय बजेट वक्तव्यमा प्रष्ट छ ।’

तिन महिनामा सबै जनताले खोप लगाउन पाउने प्रधानमन्त्री  बताउदै भ्रम सिर्जना गरेको आरोप लगाए l सरकारी कितावमा बजेट छुट्टयाएर मात्र पन्छिन खोजेको आरोप लगाएका छन् l समग्रमा बजेट पुरानो गर्न नसकेको कामहरुको फेहरिस्त भएको बताए l

कोरोनाले थिलो परेको अर्थतन्त्र लाइ सरकारले ऋणको भारी बोकाएर जनतालाई भ्रम पार्न खोजेको बताए l  साथै सरकारको जनमत प्रभावित गर्ने मनसाय भएको बताए l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here