Home समाचार निरंकुशताको विरुद्द एकजुट हुन पांच पूर्व प्रमको आग्रह

निरंकुशताको विरुद्द एकजुट हुन पांच पूर्व प्रमको आग्रह

128
0

काठमाण्डौ जेठ २९ l पाँच पार्टीका पांच पूर्व प्रधानमन्त्रीहरुले ओलीले देशलाई नै हानी हुने काम गर्दै हिड्न थालेकोले कर्मचारी, बुद्दिजीवी, सेना, प्रहरी लगायत लाई सचेत गराउदै प्रेस बक्तब्य जारी गरेका छन ।

नेपाली जनताको लामो संघर्ष र बलिदानिको उपलब्धि नै नामेट पर्ने दिशामा गएको बताएका छन ।

पटक पटक संविधानमा प्रहार गर्ने र संविधान नै ध्वस्त पर्ने रणनीति ओलीको रहेको बताएका छन । जारी प्रेस बक्तब्य

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here