Home मुख्य बाढ़ी पहिरो पूर्वतयारी नगरी सरकार गैरजिम्मेदार छ (पांच दलको विज्ञप्ति)

बाढ़ी पहिरो पूर्वतयारी नगरी सरकार गैरजिम्मेदार छ (पांच दलको विज्ञप्ति)

176
0

काठमाण्डौ असार ३ । यस बर्ष बर्षा याम सुरु भएसँगै विभिन्न ठाउँमा बाढ़ी पहिरो लगायत प्राकृतिक जटिलता आउनु सुरु भइनै सकेको छ । हिजो देखी परेको पानी को कारण देशका बिभिन्न भागमा बाढ़ी-पहिरोले धनजनको क्षति पुर्याउनु थालेको छ । सिंधुपालचौकको मेलाम्ची,बुटवल,चितवन, तनहुँ, मनांग लगायत धेरै भाग मा बर्षा भईरहेको अवस्था छ कतै पहिरो कतै बाढीले मानवीय र भौतिक सम्पति को क्षति भएको छ । तर सरकारले भने उद्दार लगायत पूर्व तयारी को कुनै पनि काम नगरेको भन्दै विपक्षी पांच दलले बिरोध गरेका छन ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here