Home मुख्य अन्ततः फुट्यो नेकपा एमाले बन्यो नयांदल नेकपा एमाले (समाजवादी)

अन्ततः फुट्यो नेकपा एमाले बन्यो नयांदल नेकपा एमाले (समाजवादी)

122
0

काठमाण्डौ भदौ १ ! अन्तत: माधव नेपालले नेकपा एमाले (समाजवादी) दल गठन गर्नुभएको छ । ओलीको पेलाई कटाक्ष र बहिस्कार सहेर बस्न अन्तिमसम्म कोशिश गरेपनि फुटाउनु बाध्यता बनेको नेपाल पक्ष नेताहरुले बताउने गरेका छन ।

दोस्रो तहको नेताहरु अधिकांश अनुपस्थित भए पनि तेस्रो तहका नेताहरुले भने पुर्ण रुपमा नेता नेपाललाई साथ दिएका थिए ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here