Home खेलकुद अमेरिका र आएरल्याण्ड बिचको खेल डिले, पाकिस्तानी टीम तनावमा

अमेरिका र आएरल्याण्ड बिचको खेल डिले, पाकिस्तानी टीम तनावमा

228
0

एजेन्सी जेठ ३२ ! अमेरिका र आएरल्याण्ड बिचको खेल डिले भए  सँगै पाकिस्तानी टीमलाई तनाव भएको छ । सुपर ८ बाट बाहिरिने सम्भावना बढेको कारण तनाव बढेको हो।

खेल यतिकै रोकियो भने अन्तिम ८ मा अमेरिका पुग्नेछ भने आइरल्याण्डले जित्यो भने अन्तिम ८ मा पुग्ने पाकिस्तानको सम्भावना बाँकी रहनेछ ।

पाकिस्तानको एक खेल बाँकी छ जसबाट जितेमा २ अंक  प्राप्त गर्नेछ । यस खेलमा पानी परेको कारण डिले भएको हो । खेल यतिकै रोकियो भने अमेरिका सुपर ८ मा स्थान पक्का गर्नेछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here