Home मुख्य गण्डकी प्रदेश मुख्यमन्त्री गुरुंगको सरकार ढल्यो

गण्डकी प्रदेश मुख्यमन्त्री गुरुंगको सरकार ढल्यो

276
0

काठमाण्डौ जेठ २७ l गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुंगको सरकारले बिश्वासको मत गुमाएको छ । सरकार टिकाउन उनको पक्ष मा 31 मत आवश्यक पर्दथ्यो तर उनको पक्षमा २७ मत मात्र खसेको थियो भने उनको बिपक्षमा 30 मत खसेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक) , राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र एक जना स्वतन्त्र सांसद छन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here