Home मुख्य डेंगुका कारण हालसम्म ज्यान गमाउनेहरुको संख्या ३२ पुग्यो

डेंगुका कारण हालसम्म ज्यान गमाउनेहरुको संख्या ३२ पुग्यो

159
0
Aedes aegypti mosquito pernilongo with white spots and white background

काठमाडौं असोज ११ ! पछिल्लो समय देशभर डेंगुका कारण ज्यान गमाउनेहरुको संख्या ३२ पुगेको छ । डेङ्गुको बिरामीको संख्या बढ्दो क्रममा छ ।

साउन देखि नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ५४३ जनामा संक्रमण देखिएको छ । मन्त्रालय का अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा दुई हजार ८८७, कर्णालीमा २३१ र सुदूरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here