Home विश्व चिनियाँ राष्ट्रपति सी जिनपिङ नजरबन्दमा परेको  भन्दै भारतिय मीडिया

चिनियाँ राष्ट्रपति सी जिनपिङ नजरबन्दमा परेको  भन्दै भारतिय मीडिया

234
0
काठमाडौँ असोज ११ ! चिनियाँ राष्ट्रपति सी जिनपिङ नजरबन्दमा परेको  भन्दै भारतिय मीडियामा याे समाचार भाइरल बनेको छ।
चिनियाँ संचार माध्यमहरुले भने यस किसिमको प्रोपगाण्डाको बिरोध गरेका छन्।

यो हल्ला भ्रष्टाचार आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैद सुनाइए सँगै  तिव्र हुँदै गएको हो । सी जिन पिङलाई पिएलए प्रमुखबाट हटाएपछि उनलाई नजरबन्दमा राखिएको भन्ने सुन्नमा आएको भन्ने कुरा बाहिर आएको हो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here