Home राजनीति चोलेन्द्र श्रीमान राजनीति गर्ने मुड भए राजीनामा दिएर मैदानमा आइस्योस् : वाईसीएल...

चोलेन्द्र श्रीमान राजनीति गर्ने मुड भए राजीनामा दिएर मैदानमा आइस्योस् : वाईसीएल अध्यक्ष

49
0
Google search engine

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले फेसबुक पोस्ट मार्फत सनकि, नोकरशाही र छट्टु शाषकले स्वतन्त्र न्यायपालिकालाई समेत राजनीतिक विवादको भुमरिमा छरपष्टरुपमा तानेको बताए। उनले भने ‘ओलीको दम्भको भारीले न्यायपालिका थिचिएपछि अस्विकारोत्ति आउथ्यो नै’ । प्रधानन्यायधिशलाई चुनौती दिदै अझ उनले थपे “चोलेन्द्र श्रीमान राजनीति गर्ने मुड भए राजीनामा दिएर मैदानमा आइस्योस्, नत्र न्यायिक मुल्यमान्यतामाथि राजनीति नगरिस्योस् ।”

न्यायालयलाई राजनीति गराउने ओली छट्टू शासक भएको भन्दै आक्रोशित भए । साथै राजनीति गर्न मैदानमा आउनुपर्ने भन्दै न्यायालयमा राजनीति गर्नु गलत भएको बताए ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here