Home समाचार सुनको भाउमा नयाँ रेकर्ड कायम

सुनको भाउमा नयाँ रेकर्ड कायम

279
0

काठमाडौँ ! सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ l  पछिल्लो दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । साेमबार सुनको भाउ  तोलामा ४०० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। आईतबार छापावाला सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार  भएको थियो l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here