Home मुख्य नक्कली डाक्टर बनि लुटपाट गर्ने पक्राउ

नक्कली डाक्टर बनि लुटपाट गर्ने पक्राउ

217
0

काठमाडौं। महोत्तरी जिल्ला जलेश्वर  नगरपालिका वडा न 3 हरिटोल का ३० वर्षिय जितेन्द्र मण्डल चोरी गरेको आरोपमा पक्राऊ परेका छन्।

डाक्टर आलोक हूँ भनि सामाजिक सञ्जाल फेसबुकमा प्रचार गरी बिरामीलाई सुगरको उपचार गर्छु भन्दै गरगहना चोरी गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here