Home मुख्य पेट्रोलको मुल्य घट्यो मुख्यसमाचार पेट्रोलको मुल्य घट्यो By Krishna Poudel - March 16, 2025 113 0 FacebookTwitterWhatsAppTelegramViber काठमाडौं ! आज देखी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेर अब १६३ रुपैयाँ कायम भएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटेर प्रतिलिटर १५१ रुपैयाँमा झरेको नेपाल आयल निगमले जनाएको छ । यस अघि पेट्रोलको मूल्य १६८ रुपैयाँ रहेको थियो ।