Home मुख्य कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै संसद सविता गौतमको विरोध

कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै संसद सविता गौतमको विरोध

159
0

काठमाडौं! सांसद सोबिता गौतमले कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। उनले कुलमान घिसिङले नेपाललाई लोडसेडिङमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सरकारको निर्णयलाई व्यक्तिगत मात्र होइन, देशकै सफलतामाथि प्रहार भएको बताएकी छिन्।

उनको भनाइमा लोकतन्त्रमा सरकारभन्दा कानुन र न्यायको उच्चता रहने भन्दै उनले विश्वास व्यक्त गरेकी छिन् कि अदालतले यसपटक पनि कानुनी शासनको रक्षा गर्नेछ। उनका अनुसार कुलमान घिसिङले उज्यालो नेपालको सम्भावना मात्र देखाएका होइनन्, त्यसलाई व्यवहारमा प्रमाणित पनि गरेका थिए, तर सरकारको दम्भले उनीमाथि अन्याय गरिएको छ

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here