Home मुख्य कुलमान घिसिङलाई हटाइएको विषयमा संसद अवरोध, बैठक स्थगित

कुलमान घिसिङलाई हटाइएको विषयमा संसद अवरोध, बैठक स्थगित

284
0

काठमाडौं ! नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रतिपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा कडा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीसँग घिसिङलाई हटाउनुको कारण माग गर्दै सरकारविरुद्ध नाराबाजी गरे। संसदमा चर्को विरोध भएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।

विपक्षी दलका नेताहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै घिसिङको पुनर्बहालीको माग गरेका छन्

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here