Home मुख्य प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन, कमल गिरी अध्यक्ष निर्वाचित

प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन, कमल गिरी अध्यक्ष निर्वाचित

156
0

काठमाडौं । प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन भएको छ। गएराति सम्पन्न निर्वाचनमा कमल गिरी अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी दीपेन्द्र रावललाई पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।

अन्य पदाधिकारीहरू यस प्रकार चयन भएका छन्:

वरिष्ठ उपाध्यक्ष: सुरेशचन्द्र अधिकारी

महासचिव: मनोज घर्तीमगर

उपाध्यक्षहरू:

खुला: रामसिंह ठगुन्ना, लक्ष्मण खड्का, विवेक गौतम

महिला: शान्ता अधिकारी

समावेशी: दीपक श्रेष्ठ (निर्विरोध)

उपमहासचिवहरू:

महिला: लक्ष्मी आचार्य

दलित: हरिश बिक

मधेशी: अनिल मिश्र

आदिवासी जनजाति: बुद्ध लोप्चन (निर्विरोध)

खुला: ज्ञानप्रसाद पौडेल

सचिवहरू:

खुला: सुरेन्द्र चालिसे, सन्तोष देउजा

महिला: अञ्जली थापा

समावेशी: अवतार राई

नयाँ नेतृत्वले प्रेस सेन्टर नेपालको सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here