Home स्वास्थ्य पछिल्लो २४ घण्टामा सात हजार दुई सय १९ कोरोना मुक्त

पछिल्लो २४ घण्टामा सात हजार दुई सय १९ कोरोना मुक्त

142
0

पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जना रहेका छन ।

गत २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ भने सात हजार दुई सय १९ कोरोना मुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुने दर ८० प्रतिशत रहेको छ ।

गत २४ घण्टामा बुधबार भक्तपुरमा १८१, ललितपुरमा ३०६ र काठमाडौंमा ९६७ गरी उपत्यकामा १४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म एक लाख १ हजार जना संक्रिय संक्रमित रहेका छन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here