Home अर्थ बजार सुनको भाउमा वृद्धि, चाँदी स्थिर

सुनको भाउमा वृद्धि, चाँदी स्थिर

392
0

काठमाडौं, वैशाख १६ ! सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँ रहेको थियो।

यसैगरी चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। महासङ्घका अनुसार चाँदीको भाउ आज पनि हिजोकै मूल्यमा स्थिर रही तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here